नेप्सेमा दुई बीमा कम्पनीका ५९ लाख कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?

  २०७६ असोज ८ गते १७:०२     विकासन्युज


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा दुई बीमा कम्पनीका बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १३ लाख ४० हजार ८ सय १७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी बुधबार नै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको ४६ लाख २९ हजार ३ सय १० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।