सेवा

  २०७७ फागुन १८ गते ९:३३     जीवन खत्री

सउल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार ५०० रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी,...

  २०७७ फागुन १७ गते १८:२९     विकासन्युज

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पुर्याउने ऐनहरुलाई संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक राष्ट्रिय गोष्ठीको...

  २०७७ फागुन १७ गते १७:५२     विकासन्युज

वासिङ्टन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड-१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार...

  २०७७ फागुन १७ गते १७:१९     विकासन्युज

काठमाडौं । मनोपरामर्श प्रदान गर्दौ आएको सम्भाव्य फाउण्डेसनले सिन्धुपाल्चोकको दुई स्थानमा मनोपरामर्श कक्ष बनाउन सुरु गरेको छ । फाउण्डेसनले फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा सिन्धुपाल्चोकको तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाहुनपाटीस्थित जालपादेवी माध्यमिक...

  २०७७ फागुन १७ गते १७:१३     विकासन्युज

काठमाडाैं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) कलेजकाे तेश्रो दिक्षान्त समारोह साेमबार सम्पन्न भएकाे छ । बेलायतस्थित प्रसिद्ध बेडफर्डशाईर विश्वविद्यालयसँग आवद्ध यस कलेजकाे तेस्राे दिक्षान्त समारोह साेमबार राजधानीस्थित म्यरिअट हाेटलमा सम्पन्न भएकाे हाे  । शिक्षा,...

  २०७७ फागुन १७ गते १६:४९     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिका प्रिमिएर इन्टरनेसनल आईबी वर्ल्ड स्कूल सातदोबाटोलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त विशिष्ठ श्रेणीको विद्यालय सञ्चालन अनुमति प्रदान गरेको छ । शिक्षा नियमावली २०५९ को (संशोधन सहित) नियम १५४ को अनुसुचि २१...

  २०७७ फागुन १७ गते ९:२९     विकासन्युज

काठमाडाैं । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा...

  २०७७ फागुन १७ गते ९:२१     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ । यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ ।...

  २०७७ फागुन १६ गते १८:५०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले दिव्य सेवा निकेतनलाई सहयोग गरेको छ । संस्थाले आज (फागुन १६ गते) आईतवारका दिन काठमाडौंको गोल्फुटार स्थित असहाय बृद्वा आमाहरुलाई आश्रय दिएको दिव्य सेवा निकेतनलाई खाद्यान्न सामाग्री, लत्ता...

  २०७७ फागुन १६ गते १६:१६     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको...

  २०७७ फागुन १६ गते १४:४०     विकासन्युज

काठमाडाैं । ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम सुरु गरेकाे छ । अस्पतालले आइतबारदेखि ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम सुरु गरेकाे हाे । उक्त ट्रेनिङ कार्यक्रममा ३१ जना नर्सहरु सहभागी हुनेछन् । याे क्रिटिकल...

  २०७७ फागुन १६ गते १३:२६     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका हुन् । यस्तै अस्पतालले...

  २०७७ फागुन १६ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको छ । आईएमएस ग्रुपको लगानीपछि ४।५ अंक सहित स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको हो । स्मार्टडोको एक अनलाइन सपिङ्ग वेबसाइट हो जसमा विभिन्न थरीको...

  २०७७ फागुन १५ गते १३:४४     विकासन्युज

तेह्रथुम । फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब...

  २०७७ फागुन १५ गते ११:४८     विकासन्युज

चितवन । ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण...

  २०७७ फागुन १५ गते ११:३७     विकासन्युज

काठमाडौं । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको...

  २०७७ फागुन १५ गते ९:०२     विकासन्युज

काभ्रेपलाञ्चोक ।  जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र...

  २०७७ फागुन १४ गते १७:१२     विकासन्युज

काठमाडाैं । कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नेपाली नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ । शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले...

  २०७७ फागुन १४ गते १५:५०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमका बिच सुरु गरेको...

  २०७७ फागुन १४ गते १५:३०     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंक क्यूआर कोड सञ्चालन तथा विस्तार गर्न रफ्तारमा अगाडि बढिरहेको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा...