सेवा

  २०७९ फागुन ५ गते १२:५२     विकासन्युज

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो । सोही वडामा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स हुलाकी सडक छेउमा करिब आठ वर्षदेखि अलपत्र हुँदासमेत...

  २०७९ फागुन ५ गते १२:२९     विकासन्युज

भक्तपुर । भक्तपुरको ख्वप कलेज देकोचामा भएको शैक्षिक प्रदर्शनीको आठ हजार भन्दा बढीले अवालेकन गरेको कलेजले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुरसहित काभ्रेको बनेपा, पनौती, धुलिखेलका विभिन्न स्कुलहरुबाट आएका विद्यार्थी, शिक्षक, अभिभावकले प्रदर्शनी अवलोकन...

  २०७९ फागुन ५ गते १२:२०     विकासन्युज

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले...

  २०७९ फागुन ५ गते १२:१९     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा शैक्षिक कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकबाट विदेशमा पढ्नका लागि शैक्षिक कर्जा लिनेको संख्या १२७ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको दोस्रो...

  २०७९ फागुन ५ गते ११:५५     विकासन्युज

तनहुँ । तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् । नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो...

  २०७९ फागुन ५ गते ११:३६     विकासन्युज

काठमाडौं । आईएमई प नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आवद्ध भएको छ । आफ्नो कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न आईएमई पेले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग सम्झौता गरी एनपीएसमा आवद्ध भएको हो । सम्झौतामा आइएमई...

  २०७९ फागुन ५ गते ११:३४     विकासन्युज

गुल्मी। विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण...

  २०७९ फागुन ५ गते ११:१३     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयर चार दिनदेखि ग्राउण्डेड भएको छ । ७ थान जेट स्ट्रीम विमानबाट आन्तरिक उडान गर्दै आएको गुणले जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको जनाएको छ । एयरलाइन्सका...

  २०७९ फागुन ५ गते १०:३०     विकासन्युज

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवर्द्धनको योजना अघि सारिएको छ ।...

  २०७९ फागुन ५ गते ९:४९     विकासन्युज

काठमाडाैं । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक डा. सुनिल...

  २०७९ फागुन ५ गते ९:४३     विकासन्युज

पर्वत । जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प बनेको छ। दक्ष जनशक्तिको अभावमा सबैखाले शल्यक्रिया सेवा अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । शल्यक्रियाका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको...

  २०७९ फागुन ४ गते १८:३७      रमेश लम्साल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । आगामी चैत १५ गतेभित्र सबै पाठ्यपुस्तक छपाइ...

  २०७९ फागुन ४ गते १७:१२     विकासन्युज

काठमाडौं । राकुटेन भाइबरले ए आई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्ने भएको छ । राकुटेन भाइबरले डल-ई र दाविंचीको एआई जेनरेटरहरूद्वारा संचालित भाइबर एप मार्फत एआई च्याट एन्ड क्रिएट च्याटबटले प्रयोगकर्ताहरूलाई प्रश्नहरू...

  २०७९ फागुन ४ गते १६:३४     विकासन्युज

एजेन्सी । महिलालाई रजस्वला हुँदा प्रत्येक महिना सार्वजनिक बिदा दिन माग गर्दै भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यही फागुन २४ गते उक्त मुद्दामाथि सुनुवाई हुँदैछ । अधिवक्ता शैलेन्द्रमणि त्रिपाठीले दायर गरेको...

  २०७९ फागुन ४ गते १५:५८     विकासन्युज

 ...

  २०७९ फागुन ४ गते १५:२०     विकासन्युज

जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।...

  २०७९ फागुन ४ गते १५:०१     विकासन्युज

आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षासम्मका विद्यार्थीले पढ्ने पाठ्यपुस्तक छापेर बिक्रीवितरण गर्न इच्छुक संस्थाहरुलाई नवीकरण तथा सूचीकरणको लागि केन्द्रले माघको ७ गते सूचना आह्वान गरेको थियो । सोही अनुरुप ती संस्थाहरु सूचीकरण भएको...

  २०७९ फागुन ४ गते १४:५३     विकासन्युज

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् । पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार...

  २०७९ फागुन ४ गते १२:३२     सुरेश लाल श्रेष्ठ

कम्पनी सञ्चालनमा आएको २० वर्ष मात्रै भयो । सन् २००२ सालदेखि मात्रै कम्पनी पूर्णरुपमा सञ्चालनमा आएको हो । पहिला–पहिला कम्पनी स्थापना गर्दा समूहमा लगानी गर्ने चलन थियो । २० वर्षको दौरानमा धेरै नियम कानुनहरु...

  २०७९ फागुन ४ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा पटक/पटक समस्या देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन समिति गठन गरेको छ । नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकमको नेटवर्कमा पछिल्लो समय धेरै समस्या देखिएको भन्दै विजयकुमार रोयको संयोजकत्वमा...