समाचार

  २०७९ मंसिर ५ गते ९:२८     विकासन्युज

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना जारी रहेको छ । उक्त निर्वाचन क्षेत्रमा ८ सय मत गणना भएको छ । ८ सय मत गणना सम्पन्न हुँदा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।...

  २०७९ मंसिर ५ गते ९:२७     विकासन्युज

काठमाडौ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । काठमाडौं निर्वाचन क्षेत्र नं...

  २०७९ मंसिर ५ गते ९:२१     विकासन्युज

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक गरिएको मतगणना अनुसार एमाले सुरुवाती अग्रता लिएको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का एमाले प्रतिनिधि सभा सदस्य...

  २०७९ मंसिर ५ गते ९:११     विकासन्युज

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । सोमबार बिहानदेखि सुरु भएको गणनामा २ सय मत गणना भएको छ । जसमा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् ।...

  २०७९ मंसिर ५ गते ८:५३     विकासन्युज

काठमाडौं । धनुषा जिल्लाको क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । हालसम्म उक्त क्षेत्रको ७ सय मत गणना सम्पन्न भएको छ । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती...

  २०७९ मंसिर ५ गते ८:३९     विकासन्युज

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नं ७ मा मतगणना जारी रहेको छ । प्रारम्भिक मत गणना अनुसार स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा...

  २०७९ मंसिर ५ गते ८:२२     विकासन्युज

काठमाडौं । नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज) सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी...

  २०७९ मंसिर ५ गते ८:१०     विकासन्युज

काठमाडौं । बैतडीमा जीप दुर्घटनामा परेको छ । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको स्थानीय वडा अध्यक्ष दिपक बिष्टले जानकारी दिएका छन् । बैतडीको पाटनमा मतपेटिका र्पुयाएर फर्किंदै गरेको प्रहरी...

  २०७९ मंसिर ५ गते ७:५८     विकासन्युज

काठमाडौं । भक्तपुरका २ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार एमालेका महेश बस्नेतले कांग्रेसका...

  २०७९ मंसिर ५ गते ७:३९     विकासन्युज

काठमाडौं । कास्की जिल्लाको क्षेत्र नं. २ मा पनि मतगणना सुरु भइरहेको छ । हालसम्म ९ सय मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेँलले अग्रता कायम गरेका छन् । प्रतिनिधि सभाको ९ सय...

  २०७९ मंसिर ५ गते ७:२६     विकासन्युज

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य अन्तर्गत रहेको मतपत्र गणना भइरहेको छ । उक्त क्षेत्रमा एमालेले सरुवाति अग्रता लिएको छ ।...

  २०७९ मंसिर ५ गते ७:१७     विकासन्युज

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ४ क्षेत्रको मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा काठमाडौं क्षेत्र नं ७ को मतगणना महानगरपालिका वडा नं १६ नयाँबजारमा रहेको जुडो हलमा सुरु गरिएको हो...

  २०७९ मंसिर ४ गते २०:१४     विकासन्युज

काठमाडौं । आइतबार रोकिएका प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतदान दुईदिनत्रि हुने भएको छ । निर्वाचन आयोगले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै रोकिएका १५ स्थानका मतदान दुई दिनभित्र सम्पन्न हुने जनाएको हो । प्रमुख...

  २०७९ मंसिर ४ गते २०:०२     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको जनाएको छ । आयोगले साँझ पत्रकार सम्मेलन गर्दै उक्त प्रतिशतमा मतदान भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले...

  २०७९ मंसिर ४ गते १९:४८     विकासन्युज

काठमाडौं । दश निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणना फरक–फरक स्थानमा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले भिन्दाभिन्दै स्थानमा मतगणना हुने जनाएको हो । यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना एकै स्थानबाट हुने...

  २०७९ मंसिर ४ गते १९:३०     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत...

  २०७९ मंसिर ४ गते १८:४४     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ भएको निर्वाचनका क्रममा ११ जिल्लामा गोली चलेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार देशभर रहेका मतदान केन्द्रमध्ये ११ जिल्लामा गोली चल्यो भने १५ जिल्लाको मतदान रोकिएको छ । मतदानका...

  २०७९ मंसिर ४ गते १८:२७     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा...

  २०७९ मंसिर ४ गते १८:२४     विकासन्युज

काठमाडौं । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र...

  २०७९ मंसिर ४ गते १८:१०     विकासन्युज

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय सञ्जिव अएडी रहेको बताइएको छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको...