समाचार

  २०७९ कार्तिक १७ गते १९:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु दवावमा प्रधानमन्त्री बनेको बताएका छन् । गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएको चुनावीसभामा आज पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा...

  २०७९ कार्तिक १७ गते १८:३८     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने बताएका छन् । आयोगका निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका...

  २०७९ कार्तिक १७ गते १८:२३     विकासन्युज

काठमाडौं ।  चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।...

  २०७९ कार्तिक १७ गते १८:१५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरले उद्योगी व्यवसायीको आत्मविश्वासमा कमजाेर भएकाे बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजसँगकाे भेटवार्तामा अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर, कम पूँजीगत खर्च,...

  २०७९ कार्तिक १७ गते १७:५७     विकासन्युज

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडानको शुरुवात गरेको छ । बिहिबार मलेसिया क्वालालम्पुरबाट गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हिमालयनले आजै मलेसियाको लागि १ सय ३५ जना यात्रु सहित उडान गरेको हो...

  २०७९ कार्तिक १७ गते १७:१३     विकासन्युज

मनाङ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पुर्याइएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ...

  २०७९ कार्तिक १७ गते १६:५७     विकासन्युज

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै...

  २०७९ कार्तिक १७ गते १६:५१     विकासन्युज

खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा हुँदै रेग्मीटार पुग्ने सडक स्तरोन्नति थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकको कामले तीव्रता पाएको...

  २०७९ कार्तिक १७ गते १६:४२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले तत्कालको लागि पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । ईण्डियन आयल कर्पोरेशनबाट दुई पटक मूल्य घटेर आए पनि निगमले तत्कालको लागि मूल्य नघटाउने जानकारी दिएको छ । निगमले ईण्डियन आयल...

  २०७९ कार्तिक १७ गते १६:३४     विकासन्युज

फिलिपिन्स । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले...

  २०७९ कार्तिक १७ गते १६:३१     विकासन्युज

काठमाडौं । दशैं, तिहार र छठ पर्व सकिएसँगै निर्माणजन्य सामग्रीको मूल्य पनि घट्न थालेको छ । चाडपर्व सकिएसँगै निर्माणको अफ सिजन हुँदा सिमेन्ट तथा डण्डीको मूल्य घट्न थालेको हो । निर्माण व्यवसायीहरु अहिले मूल्य...

  २०७९ कार्तिक १७ गते १६:०३     विकासन्युज

काठमाडाैं । सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा काठमाडौंस्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुने भएकाे छ । उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का...

  २०७९ कार्तिक १७ गते १५:४१     विकासन्युज

काठमाडौं । धान्ने नसक्ने गरी बैंकले ब्याज बढाएको भन्दै उद्योग व्यवसायीहरुले विरोध कार्यक्रम गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंकले बढाएको ब्याजविरुद्ध शुक्रबार माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम गर्ने भएको हो । संघले...

  २०७९ कार्तिक १७ गते १५:३४     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय...

  २०७९ कार्तिक १७ गते १५:२०     विकासन्युज

म्याङलुङ । कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गदै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आसामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकीको व्यवस्था नहुँदा...

  २०७९ कार्तिक १७ गते १५:०९     विकासन्युज

कुश्मा । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहन्छन् त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक...

  २०७९ कार्तिक १७ गते १४:३७     विकासन्युज

खजुरा । गत असार २७ गते अहेव मनोजकुमार कैराती ज्येष्ठ नागरिक अनोखा यादवलाई उपचार गर्नका लागि नेपालगञ्जमा डा विनोद थापा कहाँ पर्चा काट्दै थिए । भिलोरपुरुवाका ८५ वर्षीय यादवको तिघ्राको समस्या बल्झिएपछि अहेब कैराती...

  २०७९ कार्तिक १७ गते १४:१९     विकासन्युज

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर अधिकांश राजनीतिक दलहरुले आफ्ना चुनावी घोषणापत्र तथा प्रतिवद्धता सार्वजनिक गरेका छन् । मुलुकको अर्थतन्त्र, आर्थिक शुसासन, राज्यको उत्तरदायित्व र विकाससँग जोडिएको...

  २०७९ कार्तिक १७ गते १४:०२     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ ग्रीन हाइड्रोजन समिटको आयोजना गरियो । खासगरी रशिया र युक्रेनबीचको विवादका कारण विश्वबजारमा इन्धनको मूूल्य...

  २०७९ कार्तिक १७ गते १३:४६     विकासन्युज

काठमाडौं। मोरङको आरजु राइस मिलले २५ गतेबाट किसानसँग धान खरिद गर्ने भएको छ। कम्पनीले प्रत्येक किसानलाई धान पुर्‍याएको दुई दिन भित्रै रकम भुक्तानी दिने जनाएको छ। यसका लागि कम्पनीले नेपाली रञ्जित धानको समर्थन मूल्य ११...