समाचार

  २०७९ कार्तिक २९ गते १०:३२     विकासन्युज

रसुवा । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण...

  २०७९ कार्तिक २९ गते १०:२१     विकासन्युज

धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सिएका छैनन् । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनी भन्छन्, ‘म करिब...

  २०७९ कार्तिक २९ गते १०:१०     विकासन्युज

झापा । झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा...

  २०७९ कार्तिक २९ गते १०:००     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छन् । नेतृ घर्तीले ओली प्रधानमन्त्री हुँदा दुई-दुई पटक संसद् विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न...

  २०७९ कार्तिक २९ गते ९:४५     विकासन्युज

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी...

  २०७९ कार्तिक २९ गते ९:३३     विकासन्युज

काठमाडौं । ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा कट्टेललाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र...

  २०७९ कार्तिक २९ गते ९:२२     विकासन्युज

भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१...

  २०७९ कार्तिक २९ गते ७:३०     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको...

  २०७९ कार्तिक २९ गते ७:१९     विकासन्युज

काठमाडौं । सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन...

  २०७९ कार्तिक २८ गते १९:३५     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन् । आयोगबाट गठित...

  २०७९ कार्तिक २८ गते १९:२७     विकासन्युज

काठमाडौं ।  चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताएका हुन् । वीर अस्पतालका...

  २०७९ कार्तिक २८ गते १९:०२     विकासन्युज

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा...

  २०७९ कार्तिक २८ गते १८:५०     विकासन्युज

काठमाडौं । सामाजिक सञ्जालमा निश्चित भौगोलिक क्षेत्र, लैंगिक तथा उमेर समूहलगायत लक्षित वर्ग सम्ममा मात्रै सूचना पुग्ने गरी विज्ञापन गरिन्छन् । त्यस्तै खर्च गरिने रकमका आधारमा ‘बुस्ट’ गरिएका ‘पोस्ट’को पहुँच निर्धारण हुन्छ । उम्मेदवारहरूले...

  २०७९ कार्तिक २८ गते १८:२०     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आज आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै...

  २०७९ कार्तिक २८ गते १७:२५     विकासन्युज

काठमाडौं । बाथरुम वेयरमा देशकै सबैभन्दा ठूलो च्यानल पार्टनर नेटवर्क रहेको ब्रान्ड बेन्कार्डोले, सबै पर्यावरण अनुकूल उत्पादनहरुको प्रयोगद्वारा प्रवेश स्तरदेखि लक्जरी बाथरूमसम्मको उत्कृष्ट डिजाइन प्रदान गर्दछ । ISO,SASO, CE प्रमाणीत बेन्कार्डोमा फिक्स्चर र फिटिंगहरूमा...

  २०७९ कार्तिक २८ गते १७:०३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह...

  २०७९ कार्तिक २८ गते १६:३६     विकासन्युज

ललितपुर । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ। विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। निःशुल्क...

  २०७९ कार्तिक २८ गते १६:०८     विकासन्युज

गुमेला । चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा...

  २०७९ कार्तिक २८ गते १५:५६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा विमानस्थबाट भारतको बनारस सिधा उडानको तयारी थालेको छ । सन् २०२३ को जनवरीबाट पोखरामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि बुद्धले बनारस उडानको तयारी थालिएको...

  २०७९ कार्तिक २८ गते १५:५५     विकासन्युज

काठमाडौं । घरको डाक्टर भनेर चिनिएको स्किल सेवाले सेवा एप कस्टमर र सेवा एप प्रोभाइडर बेटा भर्जन सार्वजनिक गरकाे छ । सेवा एप कस्टमर घरबेटी लक्षित गरेर बनाइएको एप हो भने सेवा एप प्रोभाइडर प्लम्बिंग, इलेक्ट्रिसीयन,...