समाचार

  २०७९ पुष २६ गते १९:१५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरपालिकाले ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो । महानगरले सडकपेटीमा अनधिकृत रुपमा...

  २०७९ पुष २६ गते १८:३१     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव...

  २०७९ पुष २६ गते १८:०२     विकासन्युज

काठमाडौं । नेपाल रत्न तथा आभुषण स‌घ ९नेग्जा० ले चौथौं जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । नेग्जाले पुस २८ देखि माघ १ गतेसम्म काठमाडौंस्थित होटल याक एण्ड यतिमा जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने...

  २०७९ पुष २६ गते १७:३४     विकासन्युज

काठमाडौं । सुपर हेवा खोला कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर बिक्रि तथ वितरणका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १००...

  २०७९ पुष २६ गते १७:२९     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालकाे नेतृत्वकाे सरकारले विश्वासकाे मत पाएकाे छ । प्रधानमन्त्री प्रचण्डले २ सय ६८ सासदकाे समर्थन सहित विश्वासकाे मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीको निर्वाचनमा २ सय ७० सांसद सहभागी भएकोमा...

  २०७९ पुष २६ गते १६:१२     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रन गरेका छन् । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका मरासिनीले भने, ‘विकसित देशमा पेट्रोल...

  २०७९ पुष २६ गते १५:५८     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभाले बैंककाे प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेकाे हाे । बैंककाे संचालक समितिले आ. व. २०७८/७९ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत...

  २०७९ पुष २६ गते १५:४२     विकासन्युज

बेनी। महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको प्रकृति एन्ड प्रशंसा बङ्गुर...

  २०७९ पुष २६ गते १५:४१     विकासन्युज

काठमाडौं । लजिष्टिक कम्पनी उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबीच ६ कराेड लगानीको सम्झौता भएको छ । विगत तीन वर्षदेखि ढुवानीको सेवा दिँदै आएको उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डबीच मंगलबार ६ करोड लगानी...

  २०७९ पुष २६ गते १५:३४     विकासन्युज

बझाङ । ‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्टे्लिया यै’ लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत...

  २०७९ पुष २६ गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते...

  २०७९ पुष २६ गते १४:३८     विकासन्युज

काठमाडौं । निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन । लामो समयसम्म सडक निर्माणस्थल साइटका कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा...

  २०७९ पुष २६ गते १४:२९     विकासन्युज

भरतपुर । भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान्-श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना...

  २०७९ पुष २६ गते १४:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना हटाउन अभियानमा सरकारले तत्कालकै नसघाउने भएको छ । बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने...

  २०७९ पुष २६ गते १४:२४     विकासन्युज

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा विद्युत् सबस्टेसन निर्माण भएपछि दुई जिल्लाका सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडतर्फ घिरिङ–४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएपछि दुई...

  २०७९ पुष २६ गते १३:५७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सेयर बजारमा देखिएको सुधार नयाँ सरकार माथि गरिएको भरोसाको संकेत भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।...

  २०७९ पुष २६ गते १३:५२     विकासन्युज

डोटी । आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला...

  २०७९ पुष २६ गते १३:४०     विकासन्युज

काठमाडौं । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा मन्त्रालयहरु घटाउन लागेको बताएका छन् । मंगलबार बिहान मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चरकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रदेशमा मन्त्रालयको संख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको संख्या घटाउन लागेको...

  २०७९ पुष २६ गते १३:३३     विकासन्युज

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार प्रतिपक्षबिहिन बन्ने भएको छ । सत्ता समिकरणमा सहभागी नभएको ठूलो राजनीतिक दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पदमा समर्थन जनाउने निर्णय गरेपछि सरकार झण्डै प्रतिपक्ष बिहिन बन्ने भएको...

  २०७९ पुष २६ गते १३:२९     विकासन्युज

जुम्ला। जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्न छाडेको तिला गाउँपालिका किसान बिमला नेपालीले...