समाचार

  २०७९ पुष २२ गते १४:२९     विकासन्युज

काभ्रेपलाञ्चोक । ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि...

  २०७९ पुष २२ गते १४:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ जारी गरेको छ । यसअघि कार्यान्वयनमा रहेको ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था र संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३’ लाई संशोधन...

  २०७९ पुष २२ गते १४:११     विकासन्युज

काठमाडौं । कान्ती बाल अस्पतालले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले आज एक कार्यक्रमबीच आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको हो । कान्ती बाल अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या...

  २०७९ पुष २२ गते १३:५३     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा...

  २०७९ पुष २२ गते १३:३१     विकासन्युज

काठमाडाैं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ । अवैध रुपमा ल्याइएका मोबाइल फोनहरु विमानस्थलले नियन्त्रणमा लिएपछि तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएपछि कार्यालयले बिक्रीमा राखेको हाे । ‘भन्सार...

  २०७९ पुष २२ गते १३:३१     विकासन्युज

विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्य जीवन अचार्यले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी...

  २०७९ पुष २२ गते १३:१८     विकासन्युज

बैतडी । जिल्लामा भू–वर्गीकरणको काम अघि नबढ्दा समस्या भएको छ । छ महिनाभित्र सक्नेगरी ‘भू–उपयोग ऐन २०७६’ कार्यान्वयन गराउने भन्दै सरकारले गत जेठ २३ गते नियमावली बनाएकामा तोकेको समय सीमा सकिएकाले ऐनको अभावमा हालसम्म...

  २०७९ पुष २२ गते १३:०९     विकासन्युज

काठमाडौं । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष...

  २०७९ पुष २२ गते १३:०२     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले उपचार गरेको बिलको रकम भुक्तानी अस्पतालमार्फत मात्रै गर्ने भएको छ । एक सूचना जारी गर्दै कोषले प्रदान गरिरहेको स्वास्थ्य सुरक्षा योजना अन्तर्गतका सुविधाहरु फागुन १ गतेदेखि अस्पतालमार्फत मात्रै प्रदान गर्ने...

  २०७९ पुष २२ गते १२:५८     विकासन्युज

चितवन । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन्। सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ...

  २०७९ पुष २२ गते १२:५१     विकासन्युज

पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन...

  २०७९ पुष २२ गते १२:३९     विकासन्युज

त्रिशूली । पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा समय पूरा...

  २०७९ पुष २२ गते १२:२८     विकासन्युज

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन...

  २०७९ पुष २२ गते १२:२८     विकासन्युज

काठमाडाैं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धनमा आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र...

  २०७९ पुष २२ गते १२:२३     विकासन्युज

काठमाडाैं । सरकारले  कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद...

  २०७९ पुष २२ गते १२:१५     विकासन्युज

काठमाडाैं । निर्वाचनकाे क्रममा झडपमा परी मृत्यु भएका बाजुराका सञ्जिव अएडी र चेतन अएडीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ गते भएकाे प्रतिनिधी सभार र प्रदेश सभा निर्वाचनकाे क्रममा मृत्यु भएकाे अएडीका परिवारलाई आर्थिक...

  २०७९ पुष २२ गते १२:११     विकासन्युज

हुम्ला । हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने...

  २०७९ पुष २२ गते १२:०६     विकासन्युज

सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इन्जिनीयरिङ र कृषि विज्ञानतर्फ हाल १ हजार २३० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार पछिल्लो समय...

  २०७९ पुष २२ गते ११:५०     विकासन्युज

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ। यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट...

  २०७९ पुष २२ गते ११:४४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सो धारणा राख्दै यस...