समाचार

  २०७९ फागुन ११ गते १०:५७     विकासन्युज

कुश्मा । सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ, आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी...

  २०७९ फागुन ११ गते १०:४१     विकासन्युज

बाँके । बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन...

  २०७९ फागुन ११ गते १०:३३     विकासन्युज

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा  एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन...

  २०७९ फागुन ११ गते १०:२१     विकासन्युज

मंगलबारे । इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको...

  २०७९ फागुन ११ गते १०:१४     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब आठ करोड रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । मन्दिरका...

  २०७९ फागुन ११ गते १०:०३     विकासन्युज

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती...

  २०७९ फागुन ११ गते ९:५०     विकासन्युज

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर...

  २०७९ फागुन ११ गते ९:३६     विकासन्युज

ढोरपाटन । बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क...

  २०७९ फागुन ११ गते ७:०५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ । विगत सात महनादेखि काठमाडौं उपत्यकाको फोहर...

  २०७९ फागुन ११ गते ६:५७     विकासन्युज

काठमाडौं । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित ३ वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।...

  २०७९ फागुन १० गते १९:१५     विकासन्युज

काठमाडौं । तारा एयरको दुर्घटना जाँच गर्न बनेको आयोगले विभिन्न ८ गल्ती औल्याएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयर दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पछि छानबीनका...

  २०७९ फागुन १० गते १७:३३     विकासन्युज

ल्हासा । चीनको स्वशाषित क्षेत्र तिब्बतका जनताको जीवनस्तरमा सुधार गर्न एक अर्ब ९९ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा स्वशाषित क्षेत्र सरकारले गरेको छ । यो वर्ष लगानी हुने उक्त रकम तिब्बतीको जीवितकोपार्जन अनुदान,...

  २०७९ फागुन १० गते १७:२३     विकासन्युज

लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ । सो कोषले...

  २०७९ फागुन १० गते १७:१७     विकासन्युज

दार्चुला । यहाँका वादी समुदायको आफ्नो स्वामित्वमा जग्गा नहुँदा दयनीय अवस्था बनेको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा पछि परेका उनीहरूको अवस्था दयनीय बनेको हो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको चमेलिया नदी किनारमै बस्दै आएका...

  २०७९ फागुन १० गते १७:१३     विकासन्युज

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लघुवित्तबारे केही महत्वपूर्ण निर्णय गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले...

  २०७९ फागुन १० गते १७:०६     विकासन्युज

किमाथाङ्का । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन् । राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उनको भनाइ थियो । आज...

  २०७९ फागुन १० गते १६:५७     विकासन्युज

झापा । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ । जिल्लाको मध्यभागमा रहेको...

  २०७९ फागुन १० गते १५:५२     विकासन्युज

काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी संघकाे नयाँ कार्यसमिती गठन भएकाे छ । संघकाे सातौ साधारण सभा तथा तेस्रो अधिवेशनले सुनिल अमात्यको अध्यक्षतामा २९ जनाकाे नयाँ कार्यसमिती गठन गरेकाे हाे । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा...

  २०७९ फागुन १० गते १५:२५     विकासन्युज

रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो । वैकल्पिक...

  २०७९ फागुन १० गते १५:०१     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर...