समाचार

२०७३ फागुन १९ गते १५:१६

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फिन्को प्रालि र नेपाल एसबिआई बैंक लिमिटेडबीच रेमिट्यान्स कारोबार गर्नका लागि द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापछि वेस्टर्न यूनियन मनी ट्रान्सफर मार्फत विदेशबाट पठाइएको नगद सीजी फिन्कोका...

२०७३ फागुन १९ गते १३:५४

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको नयाँ सडकमा स्थापना गरेको छ । कम्पनीले बुधबार उक्त शाखाको उद्घाटन गरि बीमा सम्वन्धी सम्पूर्ण कारोवार सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा...

२०७३ फागुन १९ गते १३:१५

काठमाडौं । जलविद्युत् आयोजनालाई मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता दिने सहमति भएको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालय सहमत भएको हो...

२०७३ फागुन १९ गते १२:५१

काठमाडौं ।  लक्ष्मी बैंकले ‘अनफिक्स्ड’ खाता नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु अर्थात् तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई...

२०७३ फागुन १९ गते ८:३८

फाल्गुन । सरकारले विदेशी र स्वदेशी लगानीकर्तालाई साढे २९ अर्ब रुपैयाँ लगानी गर्ने अनुमति दिएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बुधबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले फरक–फरक ६ होटल, सिमेन्ट...

२०७३ फागुन १८ गते १८:२१

काठमाडौं । विधायन समितिले मुलुकी ऐनलाई विस्थापन गर्दै देवानी र फौज्दारी कानुनलाई संशोधन गरी संहिताकरण गर्न बनेको विधेयकलाई बुधबार पारित गरेको छ । उक्त विधेयकमा मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधिसंहिता, मुलुकी फौज्दारी संहिता, मुलुकी...

२०७३ फागुन १८ गते १८:०७

काठमाडौं । हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब ११ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोले परराष्ट्रमन्त्री डा...

२०७३ फागुन १८ गते १७:५८

काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा बिहीबारदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य...

२०७३ फागुन १८ गते १७:१६

काठमाडौं । संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने भएको छ । पर्यटन प्रबद्र्धनसमेत गरिने यो भ्रमणमा १३ जना युवा सहभागी हुने छन् । ती युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया...

२०७३ फागुन १८ गते १६:३६

काठमाडौं । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेताको घोषणा गरेको छ । कम्पनीले बबरमहल स्थित एक कार्यक्रमको आयोजना गरी विजेताको छनोट गरिएको हो । विजेता छनोटका लागि...

२०७३ फागुन १८ गते १६:२०

विर्तामोड । सनराइज बैंक लिमिटेडले विर्तामाडको नँया बसपार्क स्थित एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् । हाल सनराइज बैंकले ६८ वटा शाखा, ७४ वटा...

२०७३ फागुन १८ गते १४:५८

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि १० लाख भन्दा बढि नगद कारोबारमा रोक लगाउने भएको छ । अर्थ सचिव शान्तराज सुवेदीले १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने निर्णय मन्त्रिपरिषदले गरिसकेको र...

२०७३ फागुन १८ गते १४:४९

काठमाडौं । भन्सार विभागले आगामी आर्थिक वर्ष २०७३/७४ देखि लागू हुने गरी निकासी पैठारीका लागि संकेत नम्बर (एक्जिम कोड) लागू गर्ने तयारी गरेको छ । एक पटकमा  २५ हजार रुपैयाँसम्मको वस्तु आयात तथा ५...

२०७३ फागुन १८ गते १४:४४

भद्रपुर। जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइ योजनाका लागि ७५ कृषकलाई ३९ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चालु आवको स्वीकृत नीति तथा कार्यक्रमअनुसार वितरण गरिने सो रकमका लागि जिल्लाभरिका १५५...

२०७३ फागुन १८ गते १४:३०

दोलखा । दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र निरीक्षण गरी चाँडै सञ्चालनमा ल्याइने...

२०७३ फागुन १७ गते १९:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको लागि आगामी चैत्र २९ गते निर्वाचन हुने भएको छ । आज बसेको महासंघको कार्यसमितिको बैठकले चैत २८ गते उद्योग वाणिज्य दिवस मनाउने र २९ गने नयाँ...

२०७३ फागुन १७ गते १६:२०

कालीकोट । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गरेका छन् । खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा यहाँ आइपुगेका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई...

२०७३ फागुन १७ गते १६:०२

काठमाडौं । निर्वाचन आचार संहिता लागु भएपछि पनि विकासे कार्यक्रमको बजेट निकाशा नरोकिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को वार्षिक विकासे कार्यक्रम ‘रेड बुक’ मा समावेश भएका आयोजनहरू अगाडि बढाउन नरोक्न गरी आचार...

२०७३ फागुन १७ गते १४:५८

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा झापा जिल्लाको दमकमा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रूपमा...

२०७३ फागुन १७ गते ७:५७

काठमाडौं । मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ। त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन्। सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका...