समाचार

  २०८० मंसिर ८ गते १५:२१     विकासन्युज

काठमाडौं । बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही तथा आवास खड्का रहेका...

  २०८० मंसिर ८ गते १४:४२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ । बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई...

  २०८० मंसिर ८ गते १४:२७     विकासन्युज

काठमाडौं । यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो...

  २०८० मंसिर ८ गते १३:४८     विकासन्युज

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको...

  २०८० मंसिर ८ गते १३:१७     विकासन्युज

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय थप अराजक बन्दै गएका छन् । उनले विभिन्न आन्दोलनको नाममा अराजक अभिव्यक्ति र गतिविधि गर्दै थप उच्छ्श्रृङ्खल बन्दै गएका छन् । उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

  २०८० मंसिर ८ गते १२:००     राजिव न्यौपाने

काठमाडौं । निर्माण सिजन सुरु भएसँगै निर्माण सामग्रीको मूल्य पनि घटेको छ । केही समय अघिसम्म आकासिएको निर्माणजन्य सामग्रीको मूल्य पछिल्लो समय घट्न थालेको हो । व्यवसायीहरू सिजनमै माग कम भएपछि मुल्य घटेको बताउँछन्...

  २०८० मंसिर ८ गते ११:४७     विकासन्युज

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली गाउँपालिकास्थित कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवाको बिहीबार शुभारम्भ गरेका छन् । सो सेवा थालनी भएसँगै बङ्लाचुली क्षेत्रमा अब द्रूतगतिको ‘इन्टरनेट’ सेवा...

  २०८० मंसिर ८ गते १०:५५     विकासन्युज

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्‍न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम २०८० सम्पन्न गरेको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’...

  २०८० मंसिर ८ गते १०:४७     विकासन्युज

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक...

  २०८० मंसिर ८ गते १०:०८     विकासन्युज

काठमाडौं । अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था दर्ता गर्न नपाइने भएको छ । गत २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुबाट ठूलाठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त...

  २०८० मंसिर ८ गते ९:३४     विकासन्युज

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका...

  २०८० मंसिर ८ गते ८:०३     विकासन्युज

काठमाडौं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना प्रकाशन गरी सेनाले ३ हजार ४१३ जना कर्मचारी मागेको हो । सेनाको सूचना अनुसार सैन्य पद,...

  २०८० मंसिर ८ गते ७:१२     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले जियोल्याण्ड ट्राभल्स एण्ड टुस प्रा.लि.को युजर आईडी पोर्टल ह्याक गरी २ करोड रुपैयाँ ठगी गरेको आरोपमा नारायण सुवेदी पक्राउ परेका छन् । जियोल्याण्ड ट्राभल्सको प्रणाली ह्याक...

  २०८० मंसिर ८ गते ६:५२     विकासन्युज

काठमाडौं । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) बुधबारदेखि विश्वविद्यालयमा सुरु भएको हो । कार्यशालाको राष्ट्रियसभा सदस्य...

  २०८० मंसिर ८ गते ६:४१     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी...

  २०८० मंसिर ८ गते ६:३७     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहानले १२औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा बिहीबार सिरहा जिल्लाका तीन उत्कृष्ट करदाता कम्पनीलाई सम्मान गरेको छ । बाह्रौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन...

  २०८० मंसिर ७ गते १८:०२     विकासन्युज

काठमाडौं । बिहीबार सरकारले सबैभन्दा बढी कर तिरेको भन्दै १६ वटा व्यक्ति तथा संस्थालाई सम्मान गर्‍यो। सम्मानित हुनेमा ढकाल दाजुभाइ पनि परे । बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले ग्लोबल आइएमई बैंकलाई...

  २०८० मंसिर ७ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युते भारतर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६...

  २०८० मंसिर ७ गते १६:५५     इन्द्रसरा खड्का

काठमाडौंको अनामनगरकी ज्योतिका पाण्डे बिहीबार बिहानै उठिन् । अघि पछिजस्तै छिट्टै खाना पकाएर छोरीलाई विद्यालयको लागि तयार गर्न लागिन् । खाना पकाइवरी छोरीलाई तयार पार्न लाग्दा अचानक मोवाइलमा म्यासेज आयो । म्यासेज थियो छोरीको...

  २०८० मंसिर ७ गते १५:२७     विकासन्युज

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ करोड रुपैयाँसहित हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीले काठमाण्डौंका विभिन्न स्थानमा अनुमति नलिई अवैध रुपमा हुण्डी कारोबार गरेको आरोपमा...