काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पुर्याइएका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् । ९...
काठमाडाैं । डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक शल्यक्रिया भनिन्छ । पछिल्लो १० दिनमा...
काठमाडौं । विश्वव्यापी रुपमा संक्रमण र सन्त्रास फैलाइरहेको कोरोना भाइर (कोभिड–१९) कारण धेरैको आम्दानी तथा रोजगारी गुमिरहेको छ । आम्दानी र रोजगारी गुमेपछि आफूलाई चाहिने बस्तु तथा सेवा खरिद गर्न सक्ने क्रय क्षमता पनि...
काठमाडाैं । महालक्ष्मी विकास बैंकले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा राहत पु¥याउने उद्देश्यले ऋणीहरुकाे लागि छुट...
धरान । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इ-सेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि धरान नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । तेश्रो वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानिक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न...
काठमाडाैं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्ध विषयमा अनुसन्धानको लागि सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको अनुसन्धानकाे लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको...
काठमाडाैं । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा...
काठमाडाैं । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण...
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरकाे धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयाेग गरेकाे छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्कान होम अफ होपलाई सहयाेग गरेकाे हाे । आफुहरुले गरेकाे सहयाेगले...
काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चारवटा उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय...
काठमाडौं । थट फर फुड (टिएफएफ) ले रेफ्ट लोकल हिरोज च्यालेन्ज २०२० आयोजन गर्ने भएको छ । खाद्य प्रविधी अध्यन गरेका विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व वहन गराउने उदेश्यले रिडिफाइनिङ एण्ड ईम्पावरिङ फुड टेक्नोलोजिस्ट विषय अन्तर्गत...
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका छन् । उनले स्थायी कमिटीको सर्वसम्मत निर्णय र सचिवालयको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् । मंगलवारको बैठकमा भने...
काठमाडाैं । अनसनरत डा. गाेविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्याइएको छ। मंगलबार नेपालगंजबाट त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राख्न आएका डा केसीमाथि प्रहरीले जबरजस्ती गरी ट्रमा सेन्टर भित्र लगेकाे हाे । उनलाई जबरजस्ती भ्यानबाट निकालेर अस्पताल लगिएकाे भिडियाे...
काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो...
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने...
काठमाडाैं । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा...
काठमाडौं । सानिमा बैंकले अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले मंगलबारदेखि लागु हुने गरी अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो । ग्राहकहरुले क्रेडिट कार्ड...
Copyright © 2025 Bikash Media Pvt. Ltd.