समाचार

  २०७५ पुष ६ गते १३:२५     विकासन्युज

काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ भृकुमण्डपमा शुरु भएको छ । शुक्रबार उर्जामन्त्री वर्षमान पुनले मेलाको उद्घाटन गरेका हुन् । नेपालमै विद्युतीय सामाग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुले अत्याधुनिक विद्युतीय सामाग्री प्रर्दशन गरेका हुन्...

  २०७५ पुष ५ गते १३:४२     विकासन्युज

काठमाडौं । बिहीबार नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४६५.२२ रुपैयाँ रहेको...

  २०७५ पुष ५ गते १०:४५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग लचिलो भई सम्झौता गर्न आन्तरिक छलफल भइसकेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन्। कामदारको अभाव हटाउन जापान सरकारले हालै विभिन्न सात...

  २०७५ पुष २ गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक दुर्गाप्रसाद नेपालले सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक नेपालको राजिनामालाई स्वीकृती दिएको हो । संचालक समितिले...

  २०७५ पुष २ गते ११:०९     विकासन्युज

काठमाडौं । पुस दोस्रो दिन सुन प्रतितोला २ सयले घटेको छ । पुस १ गते ५९ हजार ५०० सयमा कारोबार भएको सुद्ध सुन २ गते २ सयले घटेको हो । सोमबार सुद्ध सुन प्रतितोला...

  २०७५ मंसिर २८ गते १६:४७     विकासन्युज

काठमाडौं । २९२ यातायात व्यवसायीहरु कम्पनी मोडेलमा जान तयार भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले औपचारिक निर्णयबाट कम्पनी मोडेलमा जान तयार भएको हो । महासंघले सबै समिती कम्पनी मोडेलमा जादाँ स्वमित्वमा रहेको सम्पती...

  २०७५ मंसिर २८ गते १६:३७     विकासन्युज

धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा...

  २०७५ मंसिर २७ गते १२:२१     विकासन्युज

काठमाडौं । न्यायपरिषदद्वारा प्रधानन्यायाधीशका लागि पहिलो नम्बरमा सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीका बारेमा कैफियत भेटिएपछि संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रशम्शेर राणालाई सिफारिस गरेको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले...

  २०७५ मंसिर २६ गते १६:३४     विकासन्युज

काठमाडौं । बार्सिलोनाका युवा खेलाडी ओसामाने डेम्बेले लयमा देखिन थालेका छन् । बार्सिलोनाको उत्कृष्ट ११ मा स्थान बनाउन सघर्ष गरिरहेका डेम्बेलेले टोटेनह्याम विरुद्ध उत्कृष्ट गोल गरेर आफुलाई प्रमाणित गरेका हुन् । जब नेइमारले उच्च...

  २०७५ मंसिर २५ गते ११:२४     विकासन्युज

काठमाडौं । बार्सिलोनाका स्टाइकर लियोनल मेसीले अत्याधुनिक जहाज किनेका छन् । ३१ वर्षिय मेसिले १५ मिलियन अमेरिकी डलर खर्च गरेर जहाज किनेका हुन् । अर्जेन्टाइन कम्पनीले बनाएको सो जहाजमा भित्र भान्सा, सुत्न, नुहाउन लगायत...

  २०७५ मंसिर २४ गते १८:०९     विकासन्युज

काठमाडौं । स्वीजरल्यान्डमा अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड (नेपसास)ले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’को आयोजना गर्दैछ । यो नेपालमा आयोजना गरिएको यस्तो प्रविधि हस्तान्तरणसम्बन्धी तेस्रो संस्करण...

  २०७५ मंसिर २४ गते १५:५७     विकासन्युज

काठमाडौं । सङ्घीय सरकारले धान खरिदको न्यूनतम समर्थन मूल्य तोकेपनि पर्साका अधिकांश किसान नेपाल खाद्य संस्थानमा नभई निजी क्षेत्रका गल्ला व्यापारीसँग धान बेच्ने गरेका छन्।। नेपाल खाद्य संस्थानभन्दा महङ्गो मूल्यमा धान खरिद गर्ने हुँदा...

  २०७५ मंसिर २४ गते १४:५४     विकासन्युज

काठमाडौं । घर कसरी बनाउँने भन्ने विषयमा मानिसहरुको आ आफ्नो धारणा रहेको हुन्छ । कति खर्च गर्ने कुन डिजाइन बनाउँने कस्तो बनाउँने मानिसहरुको मौलिक तरिका रहेका हुन्छन् । हाल ३ लाख देखि करौडौंको घर...

  २०७५ मंसिर २४ गते ११:५८     विकासन्युज

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थाई शिक्षकहरुको नतिजा सार्वजनिक गरेको छ । ७ जिल्लाबाट परिक्षा दिएका शिक्षकहरुको अतिजा आयोगले सोमबार सार्वजनिक गरेको हो । आयोगका अनुसार नतिजा हेर्न अग्रेजी अक्षर TSC टाइप गरी स्पेस...

  २०७५ मंसिर २० गते १७:०८     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन् । युएनआई-एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले श्रमिकले न्यूनतम वेतन...

  २०७५ मंसिर १८ गते १८:५७     विकासन्युज

काठमाडौं । यतिखेर मिस वल्र्डमा मिस नेपाल श्रृंखला खतिवडाको निरन्तरको सफलतासँंगै सफलताका कारणहरु खोज्न थालिएको छ । चीनमा हुने मिस वल्र्डमा नेपालकोतर्फबाट सहभागी भई हाल चीनमा रहेकी मिस नेपाल २०१८ श्रृंखलाका सफलताका कारणहरु केके...

  २०७५ मंसिर १६ गते १७:३३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पहिरो पीडितलाई सहयोग स्वरुप ५० हजारको चेक प्रदान गरेको छ । बैंककाे ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडाैं समाजका सचिव महेशकुमार राईलाई सो मात्राको चेक हस्तान्तरण गरेकी हुन् । बैंकले...

  २०७५ मंसिर १४ गते १०:३०     विकासन्युज

काठमाडौं । सरकारले उपत्यकामा लगाइएको जोर बिजोर प्रणाली हटाएको छ । जोर बिजोर प्रणालीको चर्को आलोचना भएपछि सरकारले यो प्रणाली हटाएको हो ।...

  २०७५ मंसिर ११ गते १०:५७     विकासन्युज

काठमाडौँ । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्षले पदबहाली गरेका छन् । उपाध्यक्ष निर्मल कुमार भट्टराई सोमबार कोषको कार्यालय पुगेर  कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पदभार ग्रहण गरेका छन् । तेह्रथुमका...

  २०७५ मंसिर ८ गते १७:३९     विकासन्युज

काठमाडाैं । खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । यस खाेलामा हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको भने पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो...