बजार

  २०७६ असार १५ गते १७:५१     विकासन्युज

काठमाडौँ । नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिसँग साझेदारी गरेको छ । हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट...

  २०७६ असार १५ गते १५:३९     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आजबाट उपलब्ध गराएको छ । यो एक प्रकारको कल-इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार,...

  २०७६ असार १५ गते १४:४७     विकासन्युज

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान) को आयोजनामा मंसिर ५ र ६ गते काठमाडौँमा उर्जा सम्मेलन २०१९ हुने भएको छ । इप्पानले आइतवार राजधानीमा पत्रकार सम्मेलन गरी उर्जा सम्मेलनबारे जानकारी दिएको हो । उर्जा...

  २०७६ असार १५ गते १४:१५     विकासन्युज

लहान । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी...

  २०७६ असार १५ गते १३:५३     नारायण अधिकारी

काठमाडौं । युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । पुस्तौनी व्यापारदेखि नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ । विदेशमा सिकेको सीप र स्वदेशमा नै व्यवसायमा काम सिकेर आफैँले...

  २०७६ असार १५ गते १०:४९     विकासन्युज

भादगाउँ । माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाएको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो । नेवारी...

  २०७६ असार १५ गते ९:११     विकासन्युज

काठमाडौँ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति...

  २०७६ असार १५ गते ८:५४     विकासन्युज

काठमाडौँ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो...

  २०७६ असार १३ गते १९:३३     विकासन्युज

काठमाडौँ । सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ ।...

  २०७६ असार १३ गते १७:५७     विकासन्युज

काठमाडौं । सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे जस्तोसुकै कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सिसडोल व्यवस्थापन...

  २०७६ असार १३ गते १६:४१     विकासन्युज

काठमाडौं । चिट्ठासहित एक भारतीय नागरिक शुक्रबार भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बगाल दार्जिलिङ जिल्ला डेङगुजोत निवासी २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले...

  २०७६ असार १३ गते १५:२७     विकासन्युज

काठमाडौं । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस...

  २०७६ असार १३ गते १३:०३     विकासन्युज

हनोई । भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ । स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी...

  २०७६ असार १३ गते ११:५१     विकासन्युज

बाँके । बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए...

  २०७६ असार १२ गते १९:४४     विकासन्युज

काठमाडौँ । नेपालमा पहिलो पटक सीपीभीसीका आन्वेषणकर्ता, अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको लाईसेन्स अन्तर्गत सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाईपहरु उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लाष्ट प्रालिले विभिन्न स्थानमा ‘मार्भेलस नाइट’ आयोजना गरेको छ । गत शुक्रबार पोखरा...

  २०७६ असार १२ गते १९:३७     विकासन्युज

काठमाडौँ । डि–लाईफ स्टाईल्स प्रालिले विश्वविख्यात ब्राण्ड भेष्पाको बिक्री प्रवर्धन गर्न असार १६ गतेदेखि २२ गतेसम्म ७ भृकुटीमण्डप स्थित प्रर्दशनी केन्द्रमा सिजिङ स्पेशल एक्सचेञ्ज क्याम्प गर्न लागेको छ । क्याम्पमा भेष्पा खरिद गर्ने सम्पूर्ण...

  २०७६ असार १२ गते १९:२७     विकासन्युज

काठमाडौं । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्रा होमएप्लाइन्सले पोखराको नयाँबजारमा आफ्नो दोस्रो र भव्य शोरुमको उद्घाटन गरेको छ । जेठ २९...

  २०७६ असार १२ गते १९:१८     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममाआफ्नो १०९औँ शाखा भरतपुरको चनौलीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंैकिङ सेवा प्रदान गर्नुका...

  २०७६ असार १२ गते १९:१२     विकासन्युज

काठमाडौँ । राजधानीका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा एसइईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । एसइईको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर सुरु...

  २०७६ असार १२ गते १५:४७     विकासन्युज

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बुधबार स्थगित वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ। कम्पनीका अनुसार शुक्रबार मात्रै यस सम्बन्धमा सम्पूर्ण सेयरधनीलाई सूचना प्रकाशन गरेर साधारण सभाको विस्तृत जानकारी दिइने छ...