मोबाइल मेलामा एसइईका परिक्षार्थीलाई ५० प्रतिशत छुट, ल्यापटप किस्ताबन्दीमा

  २०७६ असार १२ गते १९:१२     विकासन्युज

काठमाडौँ । राजधानीका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा एसइईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् ।

एसइईको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर सुरु गरिएको हो ।

चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइलहब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसइईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.