फोकस

  २०७५ भदौ ३ गते १८:२०     खेमराज श्रेष्ठ

काठमाडौं । नेपालमा पहिलोपटक ब्याट्रीबाट चल्ने बस भित्र्याउन दुई कम्पनीले तयारी थालेका छन् । प्रदुषण कम गर्ने विद्युतिय बस सञ्चालनका लागि गोर्खा इको प्यानल र मयुर यातायातले आआफ्नै तयारी थालेका छन् । इलेक्ट्रोनिक बस...

  २०७५ भदौ ३ गते १६:१७     अच्युत रेग्मी

काठमाडौं । उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ११४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको असारसम्म ४९६ उद्योगका लागि ३ खर्ब ५० अर्ब ५८ करोड ८० लाख रुपैयाँको लगानीको प्रतिवद्धता भएको छ ।...

  २०७५ भदौ ३ गते १३:५५     विकासन्युज

इन्जिनियर छविराज पोखरलले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को कमाण्ड सम्हालेको डेढ वर्ष पुरा भएको छ । उनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर आएपछि कम्पनीको सुधारका लागि धेरै काम गरेका छन् ।...

  २०७५ भदौ ३ गते ११:५९     विकासन्युज

काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोटको खतरालाई अन्त्य गर्न नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर आजदेखि बजारमा  ल्याउने भएको छ । नयाँ ब्राण्ड लाइट सेफ सिलिण्डरलाई नेपाल ग्याँसले बिक्री गर्ने भएको हो । कम्पनीले प्रति...

  २०७५ भदौ ३ गते ९:५२     नारायण पौडेल

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्ग २ खर्ब ५७ अर्ब रुपैंयाँमा निर्माण हुने भएको छ । चीन सरकारले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनका अनुसार केरुङ–काठमाडौं रेलमार्गको ९ बर्षमा निर्माण सम्पन्न गर्न सकिने र त्यसको लागत २...

  २०७५ भदौ २ गते १२:४६     राजाराम न्याैपाने

काठमाडौँ । मकवानपुरको भीमफेदीमा सार्वजनिक र निजी लगानीमा बन्जीजम्प सञ्चालनमा आउने भएको छ । भीमफेदी गाउँपालिका–५ सुपिङमा असोज १० बाट बन्जीजम्पको निर्माण हुन लागेको हो । ८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको बन्जीजम्प...

  २०७५ भदौ १ गते १८:४७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर सम्बन्धी देखिएका विवादहरु चाँडै समाधान हुने जिकिर गरेका छन् । अर्थमन्त्रालयमा आयोजीत नियमित पत्रकार भेटघाट कार्यक्रम मन्त्री खतिवडाले भने–कर सम्बन्धी विवाद चाँडै समाधान हुन्छ, करका कारण संघियता...

  २०७५ भदौ १ गते १८:१६     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अन्डरग्राउण्ड हवाइ इन्धन भर्न पम्प बनाउने भएको छ । सिनामंगलमा रहेको ट्याङकीबाट सिधै विमानस्थलसम्म पाइपलाइन बिछ्याएर पम्प बनाउन लागेको हो । पम्प निर्माणका लागि नागरिक...

  २०७५ भदौ १ गते १५:५२     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत आयोजनाको निर्माण गरिने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३३औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा...

  २०७५ भदौ १ गते ७:५९     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ । वाणिज्य बैंकले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नाफा ५६ प्रतिशत बढाएर ४ अर्ब ३२...

  २०७५ साउन ३१ गते २०:२८     विकासन्युज

काठमाडौ । ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न ८ वाणिज्य बैंकहरुले ८ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । बिहीबार आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर...

  २०७५ साउन ३१ गते २०:०५     विकासन्युज

काठमाडौं । केरुङ–काठमाडौं–वीरगञ्ज रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठका अनुसार आगामी ९ महिनाभित्र केरुङ–काठमाडौंसम्म चीनियाँ सहयोगमा र भारतीय सहयोगमा निर्माण हुने काठामडौं–वीरगञ्ज रेलमार्गको डीपीआर समेत तयार हुनेछ ।...

  २०७५ साउन ३१ गते १७:४३     विकासन्युज

काठमाडौ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस्...

  २०७५ साउन ३१ गते १६:१४     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कृषि उत्पादन बढाउन र बेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न सहकारी संस्थामार्फत बिउपुँजी (सिडमनी) र अनुदान सहयोग गर्ने भएको छ । बिउपुँजी तथा पुँजीगत अनुदान लिनका लागि सहकारी विभागले...

  २०७५ साउन ३१ गते १४:०३     विकासन्युज

काठमाडौं । सडक विस्तार सम्बन्धी सर्वाेच्च अदालतको फैसला विरुद्ध सरकारले न्यायिक पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।  सडक विस्तार सम्बन्धी सर्वाेच्च अदालतका न्यायधिशत्रय केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पुर्ण ईजलासले २०७४ असोज...

  २०७५ साउन ३१ गते १३:००     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) घटेर ४ प्रतिशत भन्दा कम भएको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार पछिल्लो समयमा वाणिज्य बैंकहरुले खराब कर्जा...

  २०७५ साउन ३१ गते १०:१७     विकासन्युज

काठमाडौं । मुलतः अर्थमन्त्रालयको मुख्य उदेश्य भनेको आर्थिक अराजकताहरुको अन्त्य हो । जनताबाट उठेको राजश्वको उपयोग गर्दा प्रश्न नउठ्ने गरि त्यसको व्यवस्थापन गर्नुपर्नेछ । अर्थमन्त्रालय राजश्व उठाउने मन्त्रालय मात्रै होइन् । तर राजश्व बिना...

  २०७५ साउन ३० गते १८:११     विकासन्युज

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका डा. विनोद आत्रेयले २ वर्षदेखि इमर्जिङ नेपाल लिमिटेड सञ्चालन गरिरहेका छन् । पुर्वाधार र उद्योगमा स्वपूँजी (इक्विटी) लगानी गर्ने उद्धेश्यका साथ स्थापना भएको इमर्जिङले होटल, बैंक र...

  २०७५ साउन ३० गते १७:२७     विकासन्युज

काठमाडौं । सरकारले मुलुकी अपराध (संहिता) २०७४ कार्यन्वयनमा ल्याएपछि निर्माण व्यवसायीहरु तर्सिएका छन् । ठेकदार पक्राउ गरी जेल हाल्ने अधिकार गृहमन्त्री रामबहादुर थापाले लिएपछि व्यवसायीहरुले विरोध जनाएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान...

  २०७५ साउन ३० गते ११:२९     विकासन्युज

काठमाडौं । २७ वटा बाणिज्य बैंकहरुको नाफा ४६ अर्ब ९६ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ लेखा प्रणालीको अपरिस्कृति वित्तिय विवरण अनुसार २०७५ असार मसान्त अवधीमा ४६ अर्ब ९६...