वित्त

  २०७८ मंसिर २८ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाँचौं वार्षिक साधारणसभा बोलाएको हो ।...

  २०७८ मंसिर २७ गते १८:४१     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको सानोश्रीमा सोमबार शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै मधुवन नगरपालिका वडा नं ०६, सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा...

  २०७८ मंसिर २७ गते १८:०४     विकासन्युज

काठमाडाैं ।  बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् । बैंकले आफ्नो कार्डवाहकहरुलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नु उक्त विशेष छुटको योजना...

  २०७८ मंसिर २७ गते १७:४९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २७ गते सम्पन्न बैंकको १५ औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस...

  २०७८ मंसिर २७ गते १६:५६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारका स्थानिय व्यवसायिहरुलाई क्यु.आर.कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ...

  २०७८ मंसिर २७ गते १६:१२     विकासन्युज

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप ‘डिपोजिट’ संकलन निरन्तर रूपमा घटिरहेको छ । पछिल्लो तथ्यांक अनुसार बैंकहरुले गत ७ दिनमै ५ अर्ब रुपैयाँ बराबरले निक्षेप घटाएका नेपाल बैंकर्स एशोसिएशन ९एनबीए०ले जनाएको हो । एनबीएका अनुसार बैंकहरुले...

  २०७८ मंसिर २७ गते १५:५७     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडका डेपुटी सिईओमा विनोद नरसिंह श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले सोमबार(मंसिर २७ गते) बाट नै आफ्नो कार्यभार सम्हालेका छन् । सन् १९९७ मा हिमालयन बैंकको अधिकृत स्तरबाट बैकिङ्ग क्षेत्रमा प्रवेश...

  २०७८ मंसिर २७ गते १५:४०     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर रुपमा घट्ने क्रम जारी रहेको छ । पछिल्लो केही सातादेखि नै निरन्तर घटेको बजारलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले थप घट्न सहयोग गरेको देखिन्छ ।...

  २०७८ मंसिर २७ गते १४:५५     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको नयाँ भवनको शिलान्यास भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको मंसिर २७ गते शिलान्यास गरेका हुन् ।...

  २०७८ मंसिर २७ गते १३:५४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै पुरानै ऐन कानुनमा संशोधन आवश्यक रहेको बताएका हुन् ।...

  २०७८ मंसिर २७ गते १३:२४     विकासन्युज

काठमाडाैं । ग्राहकहरुले एनएमबिको भिडियो केवाईसी मार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सयसम्म छुट पाउने भएका छन् । यस योजना अन्तर्गत एनएमबिका ग्राहकले ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ्ग) मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक...

  २०७८ मंसिर २७ गते १२:३८     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २६ गते बसेको संस्थाको...

  २०७८ मंसिर २७ गते ११:३६     विकासन्युज

काठमाडौं । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न माग गरेको छ । लगानीकर्ताको ‘पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदल’ले विभिन्न नीति परिमार्जन गर्न लगायत ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्न उच्चस्तरीय कार्यदल गठन गर्न...

  २०७८ मंसिर २७ गते ११:२५     विकासन्युज

काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण शाखाहरुको शाखा प्रमुख स्तरीय २ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाकाे मंसिर २५ र २६ गते ९१ शाखाहरुबाट शाखा प्रमुख एवं...

  २०७८ मंसिर २७ गते १०:००     विकासन्युज

विराटनगर । शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् । असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको...

  २०७८ मंसिर २६ गते १८:५३     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाखुसीस्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ । बैंकले घरबार विहिन,सडक पेटीमा बस्ने व्यक्तिहरु तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई आवाससहितको सुविधा दिने उद्देश्यले ४ वर्ष...

  २०७८ मंसिर २६ गते १८:०५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानी...

  २०७८ मंसिर २६ गते १७:४५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ब्राण्ड एम्बेसेडर रहेका अभिनेता तथा समाजसेवी पल शाहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले शनिबार मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकी सिनवारी...

  २०७८ मंसिर २६ गते १७:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ बद्रीकुमार गुरागाईंले बैंकमा तरलता प्रर्याप्त भएको बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै सिइओ गुरागाईले बैंक तथा वितीय संस्थामा तरलता संकटको समयमा पनि बैंकमा तरलता...

  २०७८ मंसिर २६ गते १७:२५     विकासन्युज

काठमाडौं । न्यादी हाइड्रोपावरले सञ्चालकको बैठक भक्ता पुनरावलोकन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजान लागेको हो । हाइड्रोको १४औं वार्षिक साधारणसभा आगामी पुस २८ गते हुँदै छ ।...