शिक्षा

  २०७८ चैत १० गते १८:५८     विकासन्युज

काभ्रे । सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाले ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । नमोबुद्व नगरपालिका-१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त...

  २०७८ चैत ९ गते १०:२०     विकासन्युज

मोरङ । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । विद्यालयमा मङ्गलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उहाँले उक्त घोषणा गरेका हुन् ।...

  २०७८ चैत ७ गते ११:१६     विकासन्युज

काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत...

  २०७८ चैत ६ गते ११:३०     विकासन्युज

काठमाडौं । आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सानोठिमी भक्तपुरले आइतबार एक सूचना जारी गर्दै परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । बोर्डले...

  २०७८ चैत ६ गते १०:५५     विकासन्युज

जनकपुरधाम । जनकपुरमा ब्याचर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) अन्तर्गत चारवर्षे स्नातक तहको पढाई सुरुवात गएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिई जानकी कलेज फर प्रोफेशनल स्टडीजले उक्त पढाई सुरु...

  २०७८ चैत ४ गते १८:३९     विकासन्युज

काठमाडाैं । प्रि स्कुल चेन किडजीले  दुई नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ । भारतीय सहरमा ७५० भन्दा बढी तथा नेपालका चार सहरहरूमा दुई हजारभन्दा बढी केन्द्र रहेकाे किडजी प्रि स्कुल हाे । किडजीले लर्न विथ किडजी र लर्निङ...

  २०७८ चैत ४ गते १७:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।...

  २०७८ चैत ४ गते १३:५४     विकासन्युज

काठमाडौं । सरकारी रकमबाट स्नातक तह अध्ययन गर्ने निजामती कर्मचारीका सन्तति (छोराछोरी) को संख्या बढ्ने भएको छ । सरकारले निजामति कर्मचारीका सन्ततिलाई उपलब्ध गराउने शैक्षिक प्रोत्साहन बृत्ति पाउनेको दायरा बढाएसँगै लाभग्राहीको संख्या बढ्ने देखिएको...

  २०७८ चैत १ गते ११:५७     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक...

  २०७८ फागुन ३० गते १९:०४     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् । मार्च २०२१ सिएआइई परीक्षाको सेरिजमा चार जना विद्यार्थीहरुले...

  २०७८ फागुन २५ गते १६:५७     विकासन्युज

काठमाडाैं । काठमाडाैं विश्वविद्यालयले जनकपुरधाममा ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी (बीटेक. एडआईटी) नामक ४ वर्षे स्नातक कार्यक्रमको सुरुवात गरेको छ । जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा विश्वविद्यालयले उक्त कार्यक्रम...

  २०७८ फागुन २५ गते १६:१९     विकासन्युज

काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्नुको साथै मेरो स्कुलको ३...

  २०७८ फागुन २५ गते १२:३१     विकासन्युज

काठमाडाैं । काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा मेरो स्कूलको ‘सेल्फी पोइन्ट’ स्थापना भएको छ । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा एक कार्यक्रमका बीच सो पोइन्ट स्थापना गरिएको हो । सो सेल्फी पोइन्टको उद्घाटन अभिनेत्री ऋचा शर्माले...

  २०७८ फागुन २४ गते १५:०३     विकासन्युज

काठमाडाैं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल...

  २०७८ फागुन २२ गते १३:२०     विकासन्युज

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको लगानी साक्षरता सम्बन्धि बुटक्याम्प सुरु भएको छ । फागुन २७ गतेसम्म संचालन हुने उक्त बुटक्याम्प कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आयोजना गरेको हो । बुटक्याम्पमा नेपाल स्टक एक्सचेन्जमा...

  २०७८ फागुन २१ गते १५:०९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन...

  २०७८ फागुन १५ गते २०:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एमए र एमफिल गरिरहेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले त्रिभुवन विश्वविद्यालयमा एमए र एमफिल गरिरहेका विद्यार्थीलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्न लागेको हो ।...

  २०७८ फागुन १३ गते १५:०२     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा...

  २०७८ फागुन ११ गते १८:२४     विकासन्युज

दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ ।दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा साे कलेज रहेको छ । द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुबई र लण्डनमा...

  २०७८ फागुन ११ गते १५:५७     विकासन्युज

काठमाडौं । सिल्भर माउन्टेन स्कूलअफ होटल म्यानेजमेन्टले अन्तर्राष्ट्रिय पाककला बिआइसिएमा स्नातक कार्यक्रम सुरु गरेको छ । बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सो कार्यक्रमलाई शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेकाे छ ।...