बैंक

  २०७५ भदौ ४ गते १७:५३     विकासन्युज

काठमाडौं । स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई उपचार सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार दुई कम्पनीबीच अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।...

  २०७५ भदौ ४ गते १७:४०     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सोमबार गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट...

  २०७५ भदौ ४ गते १५:५०     विकासन्युज

काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार(आज) दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात ग्राहकले उक्त सेवा पाउने भएका हुन् । बैंकास्योरेन्स सम्झौताअनुसार अब...

  २०७५ भदौ ४ गते १४:१७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच उक्त तालिम कार्यक्रम संचालन...

  २०७५ भदौ ४ गते ९:०५     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको आधारभूत सेयरधनीले नै हकप्रद सेयर खरिद गरेनन् । बैंकको ३८ लाख ५९ हजार कित्ता १९१ कित्ता हकप्रदलाई आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले...

  २०७५ भदौ ३ गते २१:२७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गरेको छ । आइतबार(आज) आयोजित एक कार्यक्रममा दुई संस्थाबीच ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको हो । उक्त...

  २०७५ भदौ ३ गते १७:५४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर(राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टरसँग आबद्ध)मा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका...

  २०७५ भदौ ३ गते १७:३४     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । आइतबार(आज) सम्पन्न उक्त सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०७५ भदौ ३ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो जुनसुकै शाखाबाट लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने छ । उक्त सम्झौतामा...

  २०७५ भदौ ३ गते १५:००     विकासन्युज

काठमाडौं । धौलागिरी कालिका हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” मा लगानी जुटेको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता...

  २०७५ भदौ ३ गते १४:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डभेलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम...

  २०७५ भदौ ३ गते ११:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच भएको सम्झौता पश्चात बैंकका ग्राहकले नर्भिक हस्पिटलमा सो...

  २०७५ भदौ २ गते १५:३८     विकासन्युज

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मेगा बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल लाइफको ७ करोड ८४ लाख बराबरको सेयर कारोबा भएको छ । यस्तै कारोबार भएको सेयर सङ्ख्याको...

  २०७५ भदौ १ गते १६:५०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई नियुक्त गरेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन गर्दै कम्पनीको ब्राण्ड एम्ब्यासडरमा उक्त तीन जनालाई नियुक्त गरेको हो...

  २०७५ भदौ १ गते १६:२४     विकासन्युज

काठमाडौं । अब कैलाश विकास बैंक लिमिटेडले ग्राहकहरुलाई ‘गरिमा रेमिट’ सेवा दिने भएको छ । उक्त सेवा दिने सम्बन्धमा गरिमा विकास बैंक र कैलाश विकास बैंकबीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा गरिमा...

  २०७५ भदौ १ गते १६:०५     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । हालै सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यसका साथै, अब...

  २०७५ भदौ १ गते १३:१२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकले वार्षिक ८ प्रतिशत ब्याज पाउने भएका छन् । यस बचत खातामा निःशुल्क बीमाको...

  २०७५ भदौ १ गते १२:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले क्रिकेटर ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । बैंक राष्ट्रिय क्रिकेट टिमका उप कप्तान मल्ललाई एक बर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंकमा आयोजित एक कार्यक्रमका बीच...

  २०७५ भदौ १ गते ८:५८     विकासन्युज

काठमाडौं । नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस)  लागू भएपछि धेरै बैंकहरुको वित्तीय विवरण सेयरधनीलाई बुझ्न कठिन भईरहेको छ । त्यसमाथि बैंकहरुले वित्तीय विवरण राम्रो देखाउनका लागि म्यानुपुलेशन गर्दा लगानीकर्ताहरुमाझ भ्रम फैलिएको छ । सिभिल बैंकको...

  २०७५ साउन ३१ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैक र लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक अभिजितधोष...