ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री खुला

  २०७५ वैशाख ३ गते १०:१०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री खुला भएको छ । केही संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बैंकले प्रक्रिया अघि बढाएको हो ।

बैंकले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिन भनेको छ । पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिने बैंकले स्पष्टपारेको छ । बैंकले प्रस्तावित खरिद दर पनि मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.