२०७४ फागुन ११ गते १८:०० विकासन्युज
काठमाडौं । ए ओ स्मिथले वाटर हिटर र वाटर प्युरिपफायर नेपाली बजारमा ल्याएको छ । विश्वका विभिन्न ६० भन्दा बढी देशमा सामान बिक्री गर्दे आएको स्मिथ कम्पनीले नपालमा पहिलो पटक सामान बिक्री गर्न लागेको हो ।
ए. ओ. स्मिथको उत्पादन प्रक्षेपण संभावित ग्राहकहरु अध्यायन गरी उत्पादनलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा छोटो समयमै आफ्नोे उत्पादनले लोकप्रियता हासिल गर्ने विस्वास लिएको छ ।
कम्पनीले यसअघि संयुक्त राज्य अमेरिका, क्यानाडा, युरोप, चीन, भियतनाम र भारतका बजारहरूमा सामान बिक्री गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.