सप्तकोसी विकास बैंकको साधारणसभा माघ १३ मा, बोनस सेयर वितरण गर्ने

  २०७४ पुष १६ गते १०:१४     विकासन्युज

काठमाडौं । सप्तकोसी विकास बैंकको पाँचौ वार्षिक साधारणसभा माघ १३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

गत आवमा गरेको नाफाबाट सप्तकोसीले २ करोड ३२ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । संस्थापकतर्फ ४ जना सञ्चालककको निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.