२०७४ मंसिर ७ गते १०:२८ विकासन्युज
काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलाम हुने भएको छ ।
बैंकको साधारण समूहतर्फको हकप्रद सेयर १४ हजार ५६५ किता सेयर बिक्रीका लागि मंसिर २६ गते बोलपत्र पेश गर्न भनेको छ ।
बैंकले चुक्तापुँजी बढाउन गत असार ३० गते देखि भदौ १ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेको थियो । आवेदन नपरेको सेयर बिक्रीका लागि बैंकले प्रस्ताव आब्हान गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.