कञ्चन डेभलपमेन्टको हकप्रद लिलामी हुँदै, मंसिर २६ गते अन्तिम दिन

  २०७४ मंसिर ७ गते १०:२८     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलाम हुने भएको छ ।

बैंकको साधारण समूहतर्फको हकप्रद सेयर १४ हजार ५६५ किता सेयर बिक्रीका लागि मंसिर २६ गते बोलपत्र पेश गर्न भनेको छ ।

बैंकले चुक्तापुँजी बढाउन गत असार ३० गते देखि भदौ १ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेको थियो । आवेदन नपरेको सेयर बिक्रीका लागि बैंकले प्रस्ताव आब्हान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.