युनाईटेड फाइनान्सको थप ४ नयाँ शाखा विस्तार

  २०७४ साउन २ गते १२:५५     विकासन्युज

काठमाडौं । युनाईटेड फाइनान्स लिमिटेडले आफ्नो थप ४ नयाँ शाखा विस्तार गरेको छ । फाइनान्सले झापाको दमक र विर्तामोड, इलामको इलाम बजार र सुर्खेतको विरेन्द्रनगरमा गरी जम्मा ४ वटा शाखा संचालनमा ल्याएको हो ।

काठमाडौंको दरवारमार्गमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले यी ४ शाखाहरु विस्तार गरी शाखा सङ्ख्या १५ पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.