२०७४ साउन २ गते १२:५५ विकासन्युज
काठमाडौं । युनाईटेड फाइनान्स लिमिटेडले आफ्नो थप ४ नयाँ शाखा विस्तार गरेको छ । फाइनान्सले झापाको दमक र विर्तामोड, इलामको इलाम बजार र सुर्खेतको विरेन्द्रनगरमा गरी जम्मा ४ वटा शाखा संचालनमा ल्याएको हो ।
काठमाडौंको दरवारमार्गमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले यी ४ शाखाहरु विस्तार गरी शाखा सङ्ख्या १५ पुर्याएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.