लुम्बिनी फाइनान्सको ५ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

  २०७४ जेठ २६ गते १४:२२     विकासन्युज

काठमाडौं । शुक्रबार लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको ५ लाख एक हजार १९८ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४१ करोड २५ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.