२०७३ फागुन ६ गते ८:२७ विकासन्युज
काठमाडौं । पछिल्लो सय वर्षमा नेपालमा जति बिजुली उत्पादन भएको थियो, त्यो भन्दा बढी उत्पादन आगामी ३ वर्ष भित्रमै उत्पादन हुने भएको छ । सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि उत्पादन बढेको हो ।
नेपालमा बिजुली उत्पादन हुन थालेको एक शताब्दी नाघेको छ । यसबीचमा करिब आठसय मेगावाट बिजुली उतपादन भएको छ । तीन वर्ष भित्रमा त्यो भन्दा बढी बिजुली उत्पान हुने ऊर्जा उत्पादकहरुको दाबी छ ।
नेपालले जलविद्युत्म क्रान्तिकारी फड्को मार्न थालेको स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले बताए । उनका अनुसार जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । आधा दशकमै बिजुलीि उत्पादनले फड्को मार्दैछ । नागरिक दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.