२०७९ मंसिर १२ गते १५:४१ विकासन्युज
काठमाडौं । सोमबार एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४७७.७९ रूपैयाँ कायम भएको छ ।
नेप्सेले कम्पनीको सोमबार(मंसिर १२ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५३९.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.