एभरेष्ट बैंकको सेयर मूल्य समायोजन

  २०७९ मंसिर १२ गते १५:४१     विकासन्युज

काठमाडौं । सोमबार एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४७७.७९ रूपैयाँ कायम भएको छ ।

नेप्सेले कम्पनीको सोमबार(मंसिर १२ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५३९.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.