एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस १० आउँदै, यी प्रोडक्टहरुमा नयाँ भर्सन अपडेट हुँदैन

  २०७३ भदौ २६ गते १५:०४     विकासन्युज

काठमाडौं, २६ भदौ। एप्पलले भदौ २८ गते मंगलबार आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० रिलिज गर्दैछ। यो ओएस आएसँगै एप्पलका केही प्रोडक्टहरुको मिति सकिनेछ। तपाईँ त्यसलाई चलाउन त सक्नुहुन्छ तर नयाँ अपडेट गर्न सक्नुहुन्न। अर्थात् यो म्याद सकिएको उत्पादन सरह हुनेछ।

आइ‌ओएस कुन कुन प्रोडक्टमा कम्प्याटिबल हुन्छ त ?
आइप्याड फोर्थ जेनेरेसन
आइप्याड एयर
आइप्याड एयर टु
आइप्याड प्रो
आइप्याड मिनी २
आइप्याड मिनी ३
आइप्याड मिनी ४
आइपड टच ६
आइफोन ५
आइफोन ५ सि
आइफोन ५ एस
आइफोन एसई
आइफोन ६/६ प्लस
आइफोन ६ एस/६ एस प्ल्स
आइफोन ७/७ प्लस
त्यसको अर्थ अब यी प्रोडक्टको मिति सकिनेछ

आइप्याड २
आइप्याड ३ जेनेरेसन
आइप्याड मिनी
आइफोन ४ एस
आइपड टच ५ जेनेरेसन

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.