बदलिँदै काठमाडौं, अग्लिदै उपत्यका (फोटोफिचर)

  २०७८ चैत १२ गते १०:१४     विकासन्युज

काठमाडौं । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरु, भवनहरु बन्नेक्रम तिब्र छ । केही बर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ ।

उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहँुदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ । उपत्यका फैलिने सँगै अग्लिन पनि थालेको छ । बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ ।

अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निमाणाधीन छन् । यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले दृष्यमा कैद गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.