नेपाल हाइड्रोको १५ प्रतिशत बोनस सूचीकृत

  २०७८ साउन १२ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको आज(साउन १२ गते) मात्रै सो मात्रा अर्थात ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, लगानीकर्ताले दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.