विष्णु पौडेलले युवराजको नीतिलाई उल्ट्याए, विद्युतीय गाडीलाई प्रोत्साहन, कर पनि छुट

  २०७८ जेठ १५ गते १७:१६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी ५ लाई विद्युतीय गाडीमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस्तो ५ वर्षभित्र रुपान्तर गरे सेवा शुल्क लगायतका सेवा नलिने पनि बताएका छन् ।

उनले विद्युतीय गाडीलाई प्रोत्साहन गरेका छन् । पिद्युतीय गाडीमा कर छुट दिने व्यवस्थ गरेर उनले पूर्व अर्थमन्त्री डा. युवराज खतिवाडाको नीतिलाई लत्याएका छन् ।

उनले विद्युती गाडीलाई प्रात्साहन गर्न सरकार थप कार्यक्रम घोषणा गर्न तयार रहेको बताएका छन् ।खतिवडाले विद्युतीय गाडीमा कर बढाएका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.