२०७८ वैशाख २१ गते १६:१५ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले यस अघि वितरण भएका सबै पास खारेज गर्ने निर्णय गरेको छ ।
आज बसेको तीन वटै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले यस अगाडि वितरण गरेका सबै पासहरु खारेज गर्ने निर्ण गरेको हो ।
अब अति आवश्यक अवस्थामा बाहेकका जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरण नगर्न व्यवस्था गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.