वितरण भएका पुराना पास खारेज हुने

  २०७८ वैशाख २१ गते १६:१५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले यस अघि वितरण भएका सबै पास खारेज गर्ने निर्णय गरेको छ ।

आज बसेको तीन वटै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले यस अगाडि वितरण गरेका सबै पासहरु खारेज गर्ने निर्ण गरेको हो ।

अब अति आवश्यक अवस्थामा बाहेकका जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरण नगर्न व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.