२०७७ माघ २२ गते १८:२६ विकासन्युज
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको १०.२७ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको बिहीबार मात्रै ९६ लाख ५ हजार ९९७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.