पाकिस्तानमा ९० यात्रु चढेको विमान दुर्घटना

  २०७७ जेठ ९ गते १६:५४     विकासन्युज

काठमाडौं । पाकिस्तानको कराँचीमा ९० जना यात्रु रहेकाे एक विमान दुर्घटना भएको छ ।

पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हाे ।

पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।
Footages shared on social media show smoke billowing from the site of the crash.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.