प्रधानमन्त्रीले ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने

  २०७६ चैत २४ गते १८:५९     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।

समय तय नभए पनि मंगलबार प्रधानमन्त्रीले देशका नाममा सम्वोधन गर्ने बताइएकाे छ । अहिले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९)काे अवस्थाका बारेमा उनले सम्बाेधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.