बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण

  २०७६ चैत १४ गते १८:०८     विकासन्युज

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रधानमन्त्री जोन्सनलाई कोरोना भएकोबारे खबर छापेको छ । तर यसबारे विस्तृत जानकारी भने दिइएको छैन ।

बेलायतमा ११ हजार ६ सय ५८ जना सङ्क्रमित छन् । यस्तै ५७८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १३५ जना उपचार पछि निको भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.