२०७६ फागुन १५ गते १५:३० विकासन्युज
काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आगामी चैत ५ गते भन्दा अगाडि नै गभर्नरको नियुक्ति हुने बताएका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
‘मेरो गभर्नर नियक्ती पनि अन्तिम समयमा भएको हो, हालका गभर्नरको पनि एक दिन अगाडि मात्र नियुक्ती भएको हो’,उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.