चैत ५ भन्दा अगाडि गभर्नरको नियुक्ति हुन्छ: डा. खतिवडा

  २०७६ फागुन १५ गते १५:३०     विकासन्युज

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आगामी चैत ५ गते भन्दा अगाडि नै गभर्नरको नियुक्ति हुने बताएका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

‘मेरो गभर्नर नियक्ती पनि अन्तिम समयमा भएको हो, हालका गभर्नरको पनि एक दिन अगाडि मात्र नियुक्ती भएको हो’,उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.