२०७६ साउन ३० गते ११:४६ विकासन्युज
काठमाडौं । विहीबार सुनप्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको छ ।
बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको सुन एक्कै दिन १२ सय रुपैयाँ बढेर सो मूल्यमा विक्री वितरण भईरहेको छ ।
त्यस्तै बिहीबार तेजावी सुनप्रति ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
भने चाँदी प्रतितोला ८४० रुपैयाँमा बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.