एक्कै दिन १२ सयले बढ्यो सुनको भाउ, प्रतितोला ७१ हजार ५ सयमा कारोबार

  २०७६ साउन ३० गते ११:४६     विकासन्युज

काठमाडौं । विहीबार सुनप्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको छ ।

बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको सुन एक्कै दिन १२ सय रुपैयाँ बढेर सो मूल्यमा विक्री वितरण भईरहेको छ ।

त्यस्तै बिहीबार तेजावी सुनप्रति ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

भने चाँदी प्रतितोला ८४० रुपैयाँमा बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.