२०७६ असार ३० गते ११:३९ विकासन्युज
काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ता सेयर सोमबारबाँडफाँड भएको छ ।
३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम १०-१० कित्ताका दरले सेयर बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.