२०७५ चैत १७ गते १६:२७ विकासन्युज
काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण समूह(समूह ख) बाट २ जना निर्वाचित भएका छन् ।
कम्पनीको शनिवार सम्पन्न वार्षिक साधारण सभाबाट दोलखाका दीपककुमार बुढाथोकी र अर्घाखाँचीका केशवराज पन्थी सञ्चालक पदमा निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जनाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.