२०७५ असार २७ गते १६:१७ विकासन्युज
काठमाडौं । वाणिज्य बैंकले पनि धितोपत्र कारोबार (ब्रोकर लाइसेन्स ) कारोबार गर्न पाउने भएका छन् । बैंकले सहायक कम्पनी स्थापना गरेर बोक्रर कारोबार गर्न पाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकले आवश्यकता ठानेमा स्वीकृति पाउने भएका छन् । बैंकलाई पनि ब्रोकर कारोबारको लाइसेन्स दिनुपर्ने माग आएपछि खुला गरेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.