वरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

  २०७५ असार १ गते १४:१५     विकासन्युज

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.