विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

  २०८१ जेठ २८ गते १६:२४     विकासन्युज

काठमाडौं । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धार अभ्यास गरिएको छ । त्रिभुवन विमानस्थल संकटकालीन योजना अन्तर्गत हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दार सम्बद्ध विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यासमा सोमबार त्रिभुवन विमानस्थल परिसरमा विमान आगलागी पश्चात् नमूना उद्धार अभ्यास गरिएको हो ।

विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिएको छ । यो अभ्यासका क्रममा विमानस्थल वारपारका आकाशमा काला धुवाका साथ दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्र बनेका छन् ।

 

तस्बिर : सौगात पुडासैनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.