विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण (फोटोफिचर)

  २०८१ जेठ २३ गते १२:०७     विकासन्युज

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा बुधबार देशैभरका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवस नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।